[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 परराष्ट्रमन्त्री पाण्डेले पत्रकार बनाएर अमेरिका लगेपछि
[VIEWED 4749 TIMES]
SAVE! for ease of future access.
Posted on 09-29-15 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परराष्ट्रमन्त्री पाण्डेले पत्रकार बनाएर अमेरिका लगेपछि

काठमाडौं,१२ असोज । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पदको दुरुपयोग गर्दै जग्गा दलाललाई पत्रकार बनाएर न्यूयोर्क पु¥याएको खुलासा भएको छ । संयुक्त राष्ट्रसंघको साधारणसभामा भाग लिन न्यूयोर्क पुगेका पाण्डेले नुवाकोट घर भएका व्यापारी तथा जग्गा दलाल बद्री मैनालीलाई पत्रकारको नाममा परराष्ट्र मन्त्रालयबाट भिसा नोट लेखाएर अमेरिका लगेको मन्त्रालय स्रोतले जनाएको छ ।
मैनालीलाई ककनी पोष्ट साप्ताहिकको प्रकाशक, सम्पादकको हैसियतमा भिसा नोट लेखाएको बताइएको छ । दोस्रो संविधानसभा चुनावका बेला केही दिन प्रकाशित भएको नुवाकोटको स्थानीय ककनी पोष्ट अहिले बन्द छ ।
एमालेको राजनीतिमा एकाएक देखा परेका मैनालीले गत संविधानसभा निर्वाचनमा नुवाकोट २ बाट टिकटको दाबी गरेका थिए । तर पार्टीमा खासै कसैले नचिनेको हुनाले टिकट बिन्दा ढुंगानाले पाइन् ।
नातामा बिन्दाका नन्दे ज्वाइँ रहेका मैनालीले बिन्दाको टिकटमा टिपेक्स लगाएर आफ्नो नाम लेखेर उम्मेदवारी दर्ता गर्न खोजे । पार्टीले पछि अर्कैलाई उम्मेदवार उठायो । चुनावपछि अन्तर्घातको अभियानमा उनी ६ महिना कारबाहीमा समेत परेका थिए ।
को हुन् मैनाली ?
मैनाली शुरुमा तत्कालिन राप्रपाका मन्त्री तथा विभिन्न काण्डमा चर्चामा आउने खोभारी रायको पीए थिए । उनलाई नुवाकोटको एमाले पंक्तिमा २०६९ सालसम्म पनि खासै कसैले चिन्दैनथे । तर यसअघिनै उनले एमालेमा नुवाकोटकै नेता महेन्द्रबहादुर पाण्डेलाई हात लिइसकेका थिए ।
पाण्डेले उनलाई आफ्नो शिक्षा विभागको सदस्य समेत बनाएका थिए भने सदस्यता पाएको मिति पनि २०६४ लाई २०५४ बनाइदिएको आरोप पनि पाण्डेमाथि लागेको थियो । पाण्डे पत्नी किड्नीको बिरामी हुँदा उपचार खर्च व्यहोरेका कारण पनि मैनालीसँग मन्त्री पाण्डे नतमस्तक हुने नै भए ।
जग्गा दलाली र डोजरको व्यापार गर्ने मैनालीको बास पछिल्लो समय परराष्ट्र मन्त्रीसँगै हुने गर्छ । तिनै मैनालीलाई मन्त्री पाण्डेले पत्रकार बनाएर अमेरिका लगेपछि खैलाबैला मच्चिएको छ । पैसा भए पनि अमेरिकाका भिसा पाउन उनका लागि सहज थिएन, जसका लागि मन्त्री पाण्डेको पावर दुरुपयोग गरे । अहिले मन्त्रीको सपिङ लगायत सबै खर्च मैनालीले व्यहोर्नेनै भए ।
उता संचारमन्त्री मिनेन्द्र रिजालले पनि आफ्नो कोटामा नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्यालको नाम सिफारिस गराएर अमेरिका पठाउन सफल भएको चर्चा छ । त्यस्तै राससबाट रामचन्द्र पौडेलको विशेष पावर लगाएर सूर्यचन्द्र बस्नेत अमेरिका उडेका खबर साँघुमा छ ।

 
Posted on 09-29-15 4:18 PM     [Snapshot: 1]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्त्रीले रकम असुलेर अमेरिकामा लग्ने गरेको साँचो नै रहेछ

बुवाभन्दा प्यारो मेरो ग्रीनकार्ड

http://global.setopati.com/america/1124/
 
Posted on 09-29-15 6:15 PM     [Snapshot: 135]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shame on Nepalese freaks, they got TPS right now and those villagers who were illegal think that they have a green card right now and show off too much. I have couple of them living in my mom's house as a tenant and they act so stupid that I want to kick their cheap ass out but my mom being a Nepali wants to help those freaks.
 
Posted on 09-29-15 9:34 PM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरी आमा ले किन राखेकी भनेर सारा संसार ले बुझिसके तँ मुजी हाइलनठु लाइ ऐले सम्म थाहा रैनछ. एल ओ एल
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters