bikash kc
Replies to this thread:
More by bikash kc
What people are reading
Visitor is reading nepali model wanted,,,,,,,,,,,,,,,,,,,,
Subscribers
Please log in to subscribe to bikash kc's postings.
:: Subscribe
|
गृहमन्त्री र अर्थमन्त्रीको एयरपोर्टमा झगडा
|
[VIEWED 11603
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
bikash kc
Please log in to subscribe to bikash kc's postings.
Posted on 09-20-08 9:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
| गृहमन्त्री र अर्थमन्त्रीको एयरपोर्टमा झगडा
|
:: नेपाल समाचार |
| - अमेरिकादर्पण सम्वाददाता |
काठमाडौ,असोज ४,सेप्टेम्वर २०/ इन्द्रजात्रा मनाउनका लागि सरकारले सुविधा कटौती गरेको भन्ने विषयले यतिखेर उग्र रुप लिएको छ । स्थानीयबासीले अहिले बसन्तपुर र न्यूरोड क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
हिजोदेखि उत्पन्न विवादका कारण इन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याइएको लिंगो पनि साइतमा ढाल्न सकिएको थिएन । केही समय अघिदेखि स्थानीय वासी र प्रशासनबीच बार्ताको प्रयास भइरहेको छ । उता, बजेटमा गुठी, बलीलगायत विभिन्न सांस्कृतिक कार्यक्रमका लागि छुट्याइदै आएको रकम काटेपछि सरकारका वरिष्ठ मन्त्रीहरुबीच भनाभन भएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई अमेरिका प्रस्थानका लागि बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र अर्थमन्त्री डा. बाबुराम भट्टराईबीच भनाभन समेत भएको छ ।
अर्थमन्त्री डा. भट्टराईले आफूविरुद्ध आन्दोलन उठाएको आरोप गृहमन्त्रीलाई लगाएपछि गौतमले सांस्कृति कार्यक्रमलाई विगतमा रकम छुट्याइने गरिएकोमा यसपालि किन रकम काट्नुभयो भनी प्रश्न गर्नुभएको थियो । भट्टराईले आक्रोशित हुदै मेरो कामभित्र तपाईं किन असर पुर्याउनुहुन्छ भनी प्रतिप्रश्न गर्नुभएको थियो । गौतममाथि आन्दोलन उठाएको आरोप समेत भट्टराईले लगाउनुभएको थियो ।
भट्टराइले गौतमलाई 'मेरोविरुद्ध किन मान्छे उठाउनुहुन्छ ?' भनी प्रश्न गर्नुभएको थियो । भट्टराइको जवाफमा गौतमले सांस्कृतिक समारोहहरुलाई दिइदै आएको रकम काट्न नहुने भन्दै सो कार्यक्रमको लागि आफ्नो मन्त्रालयले रकम दिने निर्णय गरेको बताउनुभएको थियो । गौतमले बजेट दिन कञ्जुस्याई गर्ने अनि ठूलो कुरा गर्ने भनेर भट्टराइविरुद्ध आक्रोश समेत पोख्नुभएको थियो ।
उक्त अवसरमा गृहमन्त्री गौतमले कानुन र अधिकारविपरितको काम र्गन कसैलाई छूट नदिने चेतावनी समेत भट्टराइलाई दिनुभएको थियो ।
http://www.americadarpan.com/ |
|
| |
|
|
|
|
zenith2
Please log in to subscribe to zenith2's postings.
Posted on 09-20-08 11:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
kurkure haad
Please log in to subscribe to kurkure haad's postings.
Posted on 09-21-08 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
we support fact so we do it for baburam.
|
| |
|
|
bikash kc
Please log in to subscribe to bikash kc's postings.
Posted on 09-21-08 4:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
| कार्यवाहक वामदेवलाई बाबुरामको आदेश |
|
|
| ४-असोज-२०६५,शनिवार |
'तपाईं वसन्तपुर घटनालाई प्रहरी लगाएर समाधान गर्नुहुन्छ कि हाम्रा कार्यकर्ता सडकमा उतारौं।' प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिदाई गर्न त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा प्रवेश गरेलगत्तै अर्थमन्त्री डा. बाबुराम भट्टराईले कार्यवहाक प्रधानमन्त्री वामदेव गौतमसँग गरेको संवादको अंश हो यो।
डा. भट्टराईको यो आदेशपछि अहिले वसन्तपुर क्षेत्रमा देखिएको तनाव साम्य पार्नका लागि पार्नको लागि प्रदर्शनकारी भन्दा चार दोब्बर सशस्त्र र जनपद प्रहरी परिचालन गरी चरम दमन गरिएको छ। धर्म संस्कृति विरोधी माओवादीले ल्याएको पहिलो बजेटमा इन्द्रजात्राका लागि यसअघि प्रदान गरिदैआएको उपदानको व्यवस्था हटाउनुको साथै विना सूचना बलि नदिइने कुरा भएपछि पर्व मनाइरहेका त्यसक्षेत्रका बासिन्दा आक्रोशित भएका हुन्।
माओवादी सरकारको नीतिको विरोधमा प्रदर्शनमा उत्रिएका जनतालाई दमन गर्नका लागि गृहमन्त्री गौतम डा. भट्टराईको कठपुतली बनेका छन्। २ सय ७० वर्ष पुरानो इन्द्रजात्राको परम्परालाई माओवादीले भत्काउन खोज्दा जनआक्रोश बढ्नुलाई कुनै असामान्य कुरा मान्न नसकिने मानिसहरु बताउँछन्। इन्द्रजात्राको अन्तिम दिन शुक्रबार पञ्चवलीको कार्य रोकिएपछि तनाव तीव्र बनेको थियो। 'सांस्कृति आस्थाको रुपमा परम्पराको सम्मान हुन नसक्नु दुर्भाग्य हो।' इन्द्रजात्रा मनाउन हनुमान ढोका परिसरमा भेटिएका अशोक श्रेष्ठले भने– लोपोन्मुख जातिका संरक्षणका लागि ५ सय रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको नेकपा माओवादी चलिआएको परम्परा देखिनुले उसको चरित्र विवादास्पद देखिएको छ। ०
| कार्यवाहक वामदेवलाई बाबुरामको आदेश |
|
|
| ४-असोज-२०६५,शनिवार |
'तपाईं वसन्तपुर घटनालाई प्रहरी लगाएर समाधान गर्नुहुन्छ कि हाम्रा कार्यकर्ता सडकमा उतारौं।' प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिदाई गर्न त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा प्रवेश गरेलगत्तै अर्थमन्त्री डा. बाबुराम भट्टराईले कार्यवहाक प्रधानमन्त्री वामदेव गौतमसँग गरेको संवादको अंश हो यो।
डा. भट्टराईको यो आदेशपछि अहिले वसन्तपुर क्षेत्रमा देखिएको तनाव साम्य पार्नका लागि पार्नको लागि प्रदर्शनकारी भन्दा चार दोब्बर सशस्त्र र जनपद प्रहरी परिचालन गरी चरम दमन गरिएको छ। धर्म संस्कृति विरोधी माओवादीले ल्याएको पहिलो बजेटमा इन्द्रजात्राका लागि यसअघि प्रदान गरिदैआएको उपदानको व्यवस्था हटाउनुको साथै विना सूचना बलि नदिइने कुरा भएपछि पर्व मनाइरहेका त्यसक्षेत्रका बासिन्दा आक्रोशित भएका हुन्।
माओवादी सरकारको नीतिको विरोधमा प्रदर्शनमा उत्रिएका जनतालाई दमन गर्नका लागि गृहमन्त्री गौतम डा. भट्टराईको कठपुतली बनेका छन्। २ सय ७० वर्ष पुरानो इन्द्रजात्राको परम्परालाई माओवादीले भत्काउन खोज्दा जनआक्रोश बढ्नुलाई कुनै असामान्य कुरा मान्न नसकिने मानिसहरु बताउँछन्। इन्द्रजात्राको अन्तिम दिन शुक्रबार पञ्चवलीको कार्य रोकिएपछि तनाव तीव्र बनेको थियो। 'सांस्कृति आस्थाको रुपमा परम्पराको सम्मान हुन नसक्नु दुर्भाग्य हो।' इन्द्रजात्रा मनाउन हनुमान ढोका परिसरमा भेटिएका अशोक श्रेष्ठले भने– लोपोन्मुख जातिका संरक्षणका लागि ५ सय रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको नेकपा माओवादी चलिआएको परम्परा देखिनुले उसको चरित्र विवादास्पद देखिएको छ। ० | |
| कार्यवाहक वामदेवलाई बाबुरामको आदेश |
|
|
| ४-असोज-२०६५,शनिवार |
'तपाईं वसन्तपुर घटनालाई प्रहरी लगाएर समाधान गर्नुहुन्छ कि हाम्रा कार्यकर्ता सडकमा उतारौं।' प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिदाई गर्न त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा प्रवेश गरेलगत्तै अर्थमन्त्री डा. बाबुराम भट्टराईले कार्यवहाक प्रधानमन्त्री वामदेव गौतमसँग गरेको संवादको अंश हो यो।
डा. भट्टराईको यो आदेशपछि अहिले वसन्तपुर क्षेत्रमा देखिएको तनाव साम्य पार्नका लागि पार्नको लागि प्रदर्शनकारी भन्दा चार दोब्बर सशस्त्र र जनपद प्रहरी परिचालन गरी चरम दमन गरिएको छ। धर्म संस्कृति विरोधी माओवादीले ल्याएको पहिलो बजेटमा इन्द्रजात्राका लागि यसअघि प्रदान गरिदैआएको उपदानको व्यवस्था हटाउनुको साथै विना सूचना बलि नदिइने कुरा भएपछि पर्व मनाइरहेका त्यसक्षेत्रका बासिन्दा आक्रोशित भएका हुन्।
माओवादी सरकारको नीतिको विरोधमा प्रदर्शनमा उत्रिएका जनतालाई दमन गर्नका लागि गृहमन्त्री गौतम डा. भट्टराईको कठपुतली बनेका छन्। २ सय ७० वर्ष पुरानो इन्द्रजात्राको परम्परालाई माओवादीले भत्काउन खोज्दा जनआक्रोश बढ्नुलाई कुनै असामान्य कुरा मान्न नसकिने मानिसहरु बताउँछन्। इन्द्रजात्राको अन्तिम दिन शुक्रबार पञ्चवलीको कार्य रोकिएपछि तनाव तीव्र बनेको थियो। 'सांस्कृति आस्थाको रुपमा परम्पराको सम्मान हुन नसक्नु दुर्भाग्य हो।' इन्द्रजात्रा मनाउन हनुमान ढोका परिसरमा भेटिएका अशोक श्रेष्ठले भने– लोपोन्मुख जातिका संरक्षणका लागि ५ सय रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको नेकपा माओवादी चलिआएको परम्परा देखिनुले उसको चरित्र विवादास्पद देखिएको छ। ० | http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=14562
|
| |
|
|
bisal123
Please log in to subscribe to bisal123's postings.
Posted on 09-21-08 5:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"इन्द्रजात्राको अन्तिम दिन शुक्रबार पञ्चवलीको कार्य रोकिएपछि तनाव तीव्र बनेको थियो। "
I don't have problem with 'Jatras' but I think a state shouldn't fund any money to 'Bali'. Can't believe popole still wanna kill Ranga, Boka, Haas, Kukhura to make Durga happy !!!!!!!! Do we care what other people think about us? no wonder, Hinduism is shrinking....... Don't know when we wake up?? Still living in the 'Jangali' age.
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|