[Show all top banners]

UNN
Replies to this thread:

More by UNN
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राजाबादीहरुबाट उल्टै प्रचण्डलाई धम्की , माओवादीलाई धार्मिक कारबाही गर्ने चेतावनी
[VIEWED 8410 TIMES]
SAVE! for ease of future access.
Posted on 04-15-10 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

राजाबादीहरु सल्बलाउन थालेको र गणतन्त्र बिरुद्द षड्यन्त्र गरेको भनेर
माओवादीहरुबाट धम्की आउन थालेको प्रती राजाबदीहरु प्रतिकार गर्ने तयारीमा
जुटेको र अब त्यस्ता धम्की सहन नसक्ने जनाउदै संयुक्त राष्ट्रबादी मोर्चा प्रेस बिज्ञप्ती जारी गरेको छ।



प्रेस बिज्ञप्तीमा भनिएको छ। देशमा भएको हत्या , हिंसा , अन्नाय
,अत्याचार , भ्रष्टचारको अन्त्य भै देशमा शान्ती स्थापना गरी बिद्रोही
माओवादीलाई राज्यको मुल धारमा ल्याई स्थाई ब्यबस्था, बिकसित र सम्बृद्धि
राष्ट्रको कल्पना गरेर राजाबाट लोकतन्त्र घोषणा गरेको हामी सबैलाई सर्ब
बिबिदै छ। तर देशमा हत्या हिंसा , अन्नाय अत्याचार र भ्रष्टचारले सिमा
नागेको छ। देशमा भाई चारा व्यबहार भन्दा जात , भाष धर्म र सीमाको नाउमा
मुलुक टुक्रिने अवस्था श्रीजनाको बिकास भएको छ। देशको सर्भभौमसत्ता ,
अखण्डता सिक्किमीकरण तर्फ उन्मुख हुँदै छ्।यस्तो अवस्थामा राजा ,दल ,
नागरिक समाज र जनता मिलेर एक ढिक्का हुनु पर्नेमा दलहरु आ - आफ्नो
स्वार्थमा लागेको कारण राष्ट्र अन्यौल पूर्ण अवस्थामा छ।



राजाबाट हालै सास्कृतिक - परम्परा जोगाउन मठ् मन्दिरहरुको भ्रमणको क्रममा
ब्यापक जनसहभागीता देखेर आतंककारी प्रचण्ड लगायत नेताहरुबाट राजा ,
राजाबादी , हिन्दूबादी तथा राष्ट्रबादीलाई धम्की दिन थालेको प्रती हाम्रो
संयुक्त राष्ट्रबादी मोर्चाको गम्भिर ध्यान आकर्षन भएको छ। लोकतन्त्रमा आफु
हिंड्नै नपाउने , बोल्नै नपाउने, पूजा गर्नै नपाउने खालको आधारमी
माओवादीको बारम्बार आएको धम्की तथा माओवादीको दलिय तानाशाही अब सहन नसकिने ,
हिन्दूधर्म , राजतन्त्र बिरुद्ध कृयाकलाप गर्ने र धम्की दिनेलाई धार्मिक
कारबाही सहीत अन्य भौतिक कारबाही सेमत गर्न गोर्खा दल तयार रहेको यसै प्रेस
बिज्ञप्ती मार्फत सार्वजनिक गर्न चाहन्छौ। सरकारमा हुँदा पनि नहुँदा
पनि दानबिय रुपले देश र जनतालाई लुटी मुलुकलाई १०० बर्ष पछी
धकेलिएको,बन्दुक र धम्कीको भरमा निर्वाचन जितेको , अनमिनलाई समेत झुटको
खेती गरेर लडाकुको नाउमा जनताको पैसा लुटेको मात्र होइन हिजो कथित
जनयुद्दकालमा कृयापुर्तीलाई , शिक्षकलाई , साना - साना कलीला युबक युबतीलाई
मार्ने , लाखौं जनतालाई घरबार बिहिन बनाउने ,डाँका शैलीले बैंक लुट्ने ,
कतीका बा - आमालाई छोरा छोरी बिहिन , छोरा - छोरीलाई टुहुरा बनाउने , हालै
लडाकु क्याम्पमा भएको कती कलीला युबा युबतीहरुको बा - आमाको समेत पहिचान
नभएको र अनाबश्यक लोभ लाल्चा देखाई शान्ति प्रक्रिया ,राष्ट्रिय
स्वाधीनताको नारा रटेर सम्पूर्ण मुलुकलाई नै भ्रमित पारेको बिरुद्द
भण्डाफोर अभियान थाल्ने छौ ।



बाटो बिराएका माओवादी लडाकु , कार्यकर्ताहरुलाई पनि आफ्ना नेताको पछी नलागी
उनिहरुको बिरुद्द मोर्चाबन्दी गरी राष्ट्रको पक्षमा उभि बिद्रोह गर्न हामी
अपिल गर्दै सम्पूर्ण राष्ट्र नै अहिले माओवादी पीडित भएको हुँदा जनतालाई
हातमा लाठ्ठी , हसिया लिएर प्रतिकार गर्न र आफुले हिजो गरेको कुकर्मको पाप
मेटाउन हिन्दू राष्ट्र कायम गराउने कार्यमा माओवादीहरुलाई कार्यक्रममा
सहभागी हुन अनुरोध अनुरोध पनि गरेको छ।

Google

 
Posted on 04-15-10 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is all propaganda, we know how the political parties play dirty game. It's may be another plot for civil disturbance.  

They need some masla to be in street, easy to target Ex-king and that has been done many times. Ex-king is right, he has right to perform his religious activities. King is no thereat to Republic but their own activities and agenda are.  


Last edited: 15-Apr-10 11:41 AM

 
Posted on 04-15-10 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what a joke.. jo chor tyasai thulo swor....Fk Prachandey and his maoist terrorist cell...
 
Posted on 04-15-10 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Former KGB agent Yuri Bezmenov explains how Marxist leaders use
informers to make lists of anti-Communist and other politically
incorrect people who they want to execute once they — actually a Jewish
oligarchy — come to power. The oligarchs secret lists include civil
rights activists and idealistically-minded useful idiot leftists as
well. Bezmenov provides several real world examples of how Marxist
leaders even execute and/or imprison each other.

https://www.youtube.com/watch?v=dE38dLxapVo



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters