[Show all top banners]

Drkanchho
Replies to this thread:

More by Drkanchho
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओवादी सभासद् झक्कु सुवेदीलाई दुई झापड
[VIEWED 7146 TIMES]
SAVE! for ease of future access.
Posted on 05-02-11 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lastai majja aayo yo samachar padhera, ek-ek gari paalo aaudai chha sabaiko!

काठमाडौं, वैशाख १९ - माओवादी सभासद् झक्कुप्रसाद सुवेदीलाई सोमबार साँझ राजधानीको तीनकुनेमा एक चिया पसलेले दुई झापड हानेका छन् ।

संसदबाट बाहिरिएर घर जानेक्रममा सभासद् सुवेदीलाई तीनकुने कफी सपका सञ्चालक गोर्खाको गाईखुर- ८ का प्रेमराज देवकोटाले दुई झापड हानेका हुन् । देवकोटा तीनकुने सुविधानगरमा कफी सप चलाउँदै आएका थिए ।

'संविधान कहिले बनाउँछौ' भन्दै देवकोटाले सभासद् सुवेदीलाई बोलाएर झापड हानेका हुन् । 'संविधान कहिले बनाउने भनेर सोधे मैंले काम भइरहेको छ, धैर्य गर्नुस्, संविधान बनाउँछौं भन्ने वित्तिकै दुई गालामा एक एक थप्पड हाने' सभासद् सुवेदीले भने, 'पसलमा दुई जना वृद्ध थिए उहाँहरुले किन पिटेको भनेर पनि सोधे, मैंले चाँही केही भनिन् ।'

देवकोटाले सभासद्लाई झापड हानेपछि 'तथानाम' गाली गरेका थिए । उनले माओवादी पार्टी कार्यालय कोटेश्वर पेडिसडाँडातिर देखाउँदै 'जनतालाई दिनुसम्म दुःख दियौ' भन्दै कराएका थिए ।

सभासदलाई झापड हानेपछि ग्राहकलाई चिया बाँड्दै गर्दा प्रहरीले देवकोटालाई पक्राउ गरेको छ । 'म मर्न तयार छु तर जनतालाई दुःख दिनेलाई छाडि्दन,' उनले सञ्चारकर्मीसित भने, 'मलाई केही भएको छैन तर 'मेन्टल' अस्पताल लगे पनि लैजाऊ ।'
 

द्वन्द्वकालमा नै गोरखाबाट राजधानी आएको बताउने देवकोटा ग्राहकहरुसित माओवादीले आफूलाई दुःख दिएको बताउँथे । उनी आफूलाई गोरखाबाट शिक्षक जागिर छाडेर परिवारसहित काठमाडौं आएको बताउँथें ।

सभासद सुवेदीले आफूमाथि भएको दुर्व्यवहारबारे प्रमुख सचेतक पोष्टबहादुर बोगटीलाई जानकारी गराइसकेको बताएका छन् । 'अध्यक्ष चाँही मिटिङमा भएकाले कुरा भएको छैन,' उनले भने ।

सुवेदी माओवादी उम्मेदवार भई काठमाडौं २ बाट विजयी भएका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई हराएपछि उनी चर्चित बनेका थिए ।

एमाले अध्यक्ष झलनाथ खनाललाई गत माघ ६ गते पार्टीको वैचारिक तथा संगठनात्मक सुदृढिकरण कार्यक्रममा भाग लिन इटहरी गएकाबेला एक कृषकले झापड हानेका थिए । खनाललाई झापड हान्ने सुनसरी भरौलका ५२ वर्षीय देवीप्रसाद रेग्मी अहिले पनि प्रशासनमा तारेख धाइरहेका छन् ।

http://www.ekantipur.com/np/2068/1/19/full-story/328850.html

 

 


 
Posted on 05-02-11 5:27 PM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Look at the belly of this leech. It clearly shows how much this a_s_s_hole has been enjoying our tax money. Shame on you. I wish I can kick that belly. 
.  Shameless
Last edited: 02-May-11 05:27 PM
Last edited: 02-May-11 05:28 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters