[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 51005 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-23-20 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कतिले पढ्नु भयो .. कतिले पढ्नु भएन
तर धेरैले चाँहि पक्कै सुन्नु भएको होला यि कथाहरु
एनिमेसन बनाउने आउने भए एनिमेसन पनि बनाउनु हुन्थ्यो .. आउँदैन !
तेसैले चित्र बनाउने प्रयास जारि छ ।

धेरै त सुनिसकेकै कथा हुन । तर, फेरि सुन्दा झन पुरानो समय याद आउने रहेछ ।
कतिपय दर्शक हरुले कथा फर्माइस पनि गर्नु भएको छ - फर्माइस कथा वाचन गर्न झन रमाइलो लाग्ने रहेछ ।

अहिले सम्म वाचन भै सकेका कथाहरु:

१) शिशिर बसन्तको कथा 
२) टाउकोको मोल - Aug 1
३) चिल र बाठो स्यालको कथा (आँफैले बनाएको - बच्चाबेलामा सुनेको आधारमा) 
४) खसिको तौल
५) डुहुरे मुसाको कथा
६) म्याङ्लुङ् को कथा
७) दिवास्वप्न उपन्यास (आधा मात्रै - हेर्ने दर्शक नपाएकोले पुरा गर्न जाँगर नचलेको)
८) पाण्डव र यक्ष प्रश्न
९) मोति भैंसिको कथा
१०) गणेश र कुमारमा को बाठो - Aug 3
११) नारद को कारण रामायण शुरु भएको कथा - Aug 5
१२) श्रिकृष्णले राधालाइ किन बिहे गरेनन भन्ने तथ्य - Aug 18
१३) बिक्रमादित्य र ४ दैत्यहरु  - Aug 8 
१४) ज्युँदो मान्छे र यमराज - Aug 11 
१५) सुगा र कर्मको फल - Aug 14 
१६) हात्ति र लाटोकोसेरो मितको कथा - Aug 14 
१७) सरौं, राजा र पुलिसको कथा  - Aug 16
१८) गौरि - माधव घिमिरेको (पुरै बनाउन भ्याएको छैन) - Aug 18  
१९) भुतको शिकार (कक्षा ८ - महेन्द्रमाला)  - Aug 23 
२०) महादेवले पनि हार्नुपरेछ (कक्षा ९ - महेन्द्रमाला) - Aug 27 
२१) श्रवणकुमारको कथा - Aug 31
२२) कमिलो र ढुकुरको कथा 
२३) राति बास्ने कुखुरो (Sept 9)
२४) भाँड कुकायो कथा  (Sept 10)
*अपडेट* 
२५) मधुमालतिको कथा (७ औं भाग पोष्ट भयो - Oct 29) 
२६) दशैंको नव दुर्ग को कथा 
२७) दशैंको दुर्गा महिशासुर वधको कथा
२८) राजकुमार दिक्पालको कथा (दुइ भागमा) 
२९) सुन केशरिको कथा - (१३ औं भाग पोष्ट भयो - nov 1, 2020)
३०) .. 
यिनमा सबै भन्दा हेरिएको शिशिर बसन्तको कथा हो भने दोश्रो धेरै हेरिएको खसिको तौल !

भिडियो सबै मेटाउँदा पेज लोड छिटो हुने रहेछ। तेसैले यहाँ एट्याच भएका भिडियो हटाएको छु ..   
राजकुमार दिक्पालको कथा..  
https://youtu.be/PUgJXI43wks

Last edited: 09-Nov-20 05:29 PM
Last edited: 09-Nov-20 05:35 PM

 
Posted on 01-19-21 8:44 AM     [Snapshot: 9796]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आयो ... @atomic को माग अनुसार ...

https://youtu.be/GgHf7pv70yA
 
Posted on 01-19-21 10:50 PM     [Snapshot: 9840]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another new series ..
https://www.youtube.com/watch?v=hciRxNnNJJQ
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters