[Show all top banners]

nepalilaure
Replies to this thread:

More by nepalilaure
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Basnet or Basnyat ??

[Please view other pages to see the rest of the postings. Total posts: 48]
PAGE: <<  1 2 3  
[VIEWED 68048 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-31-11 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is there different origins for this surname in Nepal ?
 
Posted on 02-24-24 10:13 AM     [Snapshot: 38183]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.reddit.com/r/Nepal/comments/gtf67l/what_are_the_types_of_bahun_in_nepali_society/
 
Posted on 02-24-24 12:43 PM     [Snapshot: 38248]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जातीयताको सुरुआत गर्ने ब्राम्हण नै हुन् अनि जति पनि बाहुन छेत्री भए वा बने तिनको मूल कुनै ऋसी संगै जोडिन पुग्छन , यानेकि जोडेका छन् | जसले बेद र उपनिसाद लेखे उनले आफ्नो स्थान सर्बोत्त बनाउने पर्यो र बनाए |
जसरी धर्म भनेको केहो भन्ने कुरा सोध्यो भने ९९ .९९ ले बाउ बाजे , गाउ घर , गाउ घरमा लगाएको पुजा आजामा जे जे सुनेको हो तेहि नै धर्म मान्दै आउदै छौ | धर्मो रक्षति रक्क्क्षत: बोलचाली भाषामा " धर्म गरेर धर्मको रक्षा हुन्छ" | उपनिषद् पछि विद्वान ब्राम्हण हरुमा बिदाद सुरु भयो | एक थरि पुजा आजा लाइ प्राथमिकता दिए , कोहि astronomy तिर लागे | सबैलाई भाग्य जान्ने इच्छा हुने र पुजा पाठ पनि गर्ने भएकाले ज्योतिसाचार्य बाट गरिएको कर्म काण्ड अशुद्द हुन्छ र पित्री हरु पनि असुद्द भै स्वर्गको बाटो रोकिने र उत्तम योनिमा जन्म नभै लामो समय भौतारिनछन भन्ने अफाह सुरुभो | यस्तो सुरु हुनुको कारण पुराण हरु ल्याउनु र आउनु का कारण सुरु भएको हो | पुराण :आम्दानीको श्रोत हो | दान दक्षिणा नै धर्मको एक रुप बनाईयो |
आज १४ -१५ हजार जति संस्कृत बुझ्ने र बुझाउन सक्ने हरु ( इन्टरनेट) छन् भनेको छ | संकृत भट्याउन सक्ने बाहुन ( कर्मकाण्डी) जसले जे जे सुन्दै आए तेही र चाहिएको बेला आफुलाई मिल्ने गरि थप थाप गर्दै आए | बार्नु पर्छ भने पछि हामि खानेकुरा लाइ पनि छुत र आछुत ( खाद्य र आखाद्य} मा बाडि दिए | गाईको घीउ अतिनै सुद्द जहिले पनि चाहिने, लहसुन प्याज , टमाटर, मुसुरो दाल , खेसरी दाल , बैगन आदि इत्यादिको लामो सुची छ | कहा लेखेको होला यी नियम ?
मुख्य बिसय बस्तु तिर आऔ :
संस्कृत व्याख्या गर्ने ब्राम्हण छैन बाहुन ( कर्मकाण्डी ) मात्रै छन् उनीहरुले सुनिआएको कुरा हामीलाई सुनाएका हुन् र हामि ब्राम्ह बाक्य लाइ धर्म सम्झंदै यिनका कुरा मान्दै आएका छौ |
गाउघर तिर गोतामे भन्छन , यो narcissist गाउले मुखिया हरुले छुद्र बाचक सब्दको प्रयोग गरि गौतम लाइ गोतामे भने अनि अझै पनि गाउ घर तिर गोतामे नै भन्छन |
झर्रा छेत्रि (खस) को रुपमा तिनि हरु ठानिन्थ्यो जो बाहुनको थर बाट आएको होइन | उदहारण भट्टराइ बाउन र छेत्री दुवै हुन्छ | कार्की , बस्नेत आफुलाई झर्रा छेत्री भने पनि पश्चिम तिर आफुलाई बाहुन हु भन्ने छन् | तेसो भए यो झर्रा सब्द चै हमाल हरुले आफुलाई ठकुरी भने झैँ हो | ठकुरी को हो त भन्दा यिनका पुर्ख्यौली मगर हुन् | अझै हेर्नुस यिनका चाल चलन मिल्छ | मामा चेला चेली , फुपू चेला चेलि बीच बिहे बारी हुन्छ |
पाहाडि, हिमाली थर लाइ के जातको भन्ने ? सुन्दा पहाडमा र हिमालि छेत्रमा बस्ने जाति जस्तो सुनिन्छ | यो थर परापुर्ब मा थियो थिएन त्यसको बिचार गर्नु पर्ने हुन्छ |
जसरि हमाल, पाहाडी, हिमाली थरको उत्पत्ति भयो यो बस्न्यात पनि तेसरिनै आएको हो | आफुलाई उपल्लो clan बनाउने बाहुनले उपाद्याय ( उपल्लो ) लेखे झैँ मात्रै हो | सय बर्स अघि के थियो त्यो लिपिबद्द छैन र अहिले जति पनि छेत्री जाति छन् तिनीहरु बाहुन जाति हुन् सक्ने छन् |
इन्टरनेट reddit मा लेखेकै कुरालाई आधार मानि ठोकुवा गर्न मिल्दैन किनकी यिनी हरु पनि हामि जस्तै सुनेका भरमा लेख्दै छन् | यिनी हरु anthropologist होईनन | तिनै कर्मकाण्डी बाहुन बाट सुनेका धर्मका कुरा सरह मात्रै हो | जब सम्म पुर्ब मेची देखि पश्चिम महाकाली दक्षिण तराइ र उत्तरमा हिमाल छेत्रमा यथेस्ठ समय बिताउनु का साथै सामाजिक बिसयमा चासो राख्ने र आध्यन गरेकाले यस बिसयमा अलिक प्रकास ल्याउन सक्लान बाकि सबै सुनेका भरमा र तिनै सुनेका कुरा इन्टरनेट मा लेखेको कुरा सहि ठान्नु हुदैन | EVD2023 कता हरायो, साह्रैनै जातिपाति बिरोध एड्भोकेट हो| उसले साझा मार्फत तपाइका हर भाचला है| कामि दमाइ चै शब्द पनि उच्चाहरण नगर्नु होला |
 
Posted on 02-24-24 1:09 PM     [Snapshot: 38268]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बस्नेत जैसी वा बाहुन चै हुन्न है लोगन ब्रदर. थापा, बिष्ट र बस्नेत काजी खलक हुन्, यी बाहेक अरु छेत्री जात को corresponding जैसी वा बाहुन जात हुन्छ . मैले सुने अनुसार बाहुन भन्दा छेत्रीको १ जात बढी हुन्छ रे. मेरो मावली खलक नै बस्नेत हुन्, कोहि बस्नेत लेक्छन कोहि बस्न्यात तेसैले येति चै gurantee का साथ भन्न सक्छु. हजुर संग कुनै लिखित दस्ताबेज छ भने पोस्ट गर्नु होला फुर्सदमा पढौला . हजुरले भने जस्तै जतियेका कुरै धेरै गर्यो भने फेरी गालीको बर्सात आउला तेसैले धेरै नबोलौ .
 
Posted on 02-24-24 1:59 PM     [Snapshot: 38331]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo haramee sustey pustey lai lehi thaha chaina .. jaaa mula bhaaada kudaaa haru khelna thaaal aba hustey
 
Posted on 02-24-24 3:07 PM     [Snapshot: 38365]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पश्चिमतिर कामको सिलसिलामा गएका छिमेकि दाइ का अनुसार आफुलाई झर्रा खस ठान्नेले पाएका नया जानकारी पोखेको हु | भारतमा खत्री भन्दा ठुलो क्षत्रि अनि त्यो भन्दा माथिको ठान्ने राजपुत हो | मेरो एउटा साथि को थर चौहान थियो, मौका पर्दा आफ्नो थर लाइ cash गर्न पछि पर्दैन थियो |
मालदह आपमा पनि दुधिया त्यो पनि बिहारको नामुद भए झैँ यो पनि आफुलाई राजपुत सरह बनाउने सामाजिक विभाजन त्यो पनि को ठुलो र कसलाई सानो बनाइ हेर्ने एक सामाजिक संजाल मातै हो | कटवाल लाइ छेत्री मानिन्छ तर पश्चिम मा तल्लो जातिको मान्दा रहेछन |
अर्को कुरा छेत्री हरु बाहुन जस्तै गोत्र हुन्छ अनि हामि यो रिसिका सन्तान हौ भन्ने चलन छ , सबै रिसी ब्राम्हण नै थिए , खालि कर्मले पठन पाठन भन्दा सारारिक गठन र फौजदारी काम मन पराइ छिट्टिएको हो , केहि सतक पछि सारारिक गठन देखि बानि व्यहोरा मा पनि परिवर्तन हुदै गइ अलिक फरक देखिन्छौ | मैले पनि तपाइले सुनेझै सुनेको कुरा हो , अनि सुनाउनेले पनि कसैबाट सुन्नु भएको कुरा हो | बेद पनि सुन्दै र सुनाउदै आएको थियो , पछि मात्र लिखित अबस्थामा पुग्यो | तर हामिले जे बिसयमा कुरा गर्दै छौ लिखित चै नपाईएला | पुर्बका बस्नेत काजि हरु संग दास दासी किनेको दस्ताबेज चै अबस्य नै होला | मेरो एक जना पुर्बेली कार्की साथीले जाड खाएको बेला खोकी हाल्यो " हामि त दास दासी राखेर बसेका काजि खलक पो हौ. म संग २ हात लामो कागज छ, पोहोर साल भेटेको "
सबैलाई आफ्नो बडप्पन देखाएर ठुलो हुनै पर्ने हार्मो सामाजिक संजालको एक अन्स हो | कोहि धनको कोहि बलको कोहि विद्वताको अनि कोहि काजिसाब , ठकुरी , राजपुत आदि इत्यादि आगाडी तेर्स्याई आफुलाई हिङ्ग नभए पनि हिङ्ग पोको पारेको थागने टालो ठान्ने र मेरा बाजेले घिउले हात धोएका थिए लौ सुंग मेरा हात भन्दै तेर्स्याउने मानसिकता बोकेकाहरु प्रसस्तै छन् | गालीको बर्षा गर्ने हरु अल्प ग्यान भयाकारी भन्छन , तेसैको तुस हो | अनि मुखिया बा वा उनले देखेका भोगेका मुखिया बा को चालचलन दोयोर्याई झुटो स्वप्नमा भुलाउदै छन् |
 
Posted on 02-25-24 9:02 AM     [Snapshot: 38645]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिताम्बरे र डीकेहानल एउतौ व्यक्तिका छद्म रुप हुन भन्ने पक्का छ . लेखीमा धेरै समानता छ .
 
Posted on 02-26-24 10:50 AM     [Snapshot: 39165]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What is the reason you deleted your comment? You are provoking them for you personal reason. Everyone, please stop passive aggressiveness.

 
Posted on 02-26-24 1:08 PM     [Snapshot: 39208]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

It's nothing more than how one wants to write their last name. My mama ghar is Basnyat too and i have relatives on that side who write both basnet and basnyat from the same family.
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters