Amazing
Replies to this thread:
More by Amazing
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL
Please log in to subscribe to Amazing's postings.
:: Subscribe
|
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
[Please view other pages to see the rest of the postings. Total posts: 1004]
|
[VIEWED 493087
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
| |
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-02-08 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुछार मा नाम देखिएका राहुल दाई, रिठ्ठे र चेली शाहीत समस्त गाम्लेमा मध्य पश्चिमाञ्चल याता यात ब्यवस्था कार्यालय को तर्फ बाट यो सुन्तल मान सादर नमस्ते टक्र्याउछ।
|
| |
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-02-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिठ्ठे ब्रो!! लोल !!  अनि ritthe र RiTThe, भन्या एकैजनाको नाम ?? Asti RiTThe ko nam bata ni post dekhya thiye maile, Username case sensitive hunna ra?
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-02-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मैले लालमोहर नहाने सम्म मिल्दैन चेली - त्यो त थाहा हुनु पर्ने हो अहिले सम्म त।  कस्को आँखा लाग्यो यार - काम मरामार छ,  साझा चियाउन नि नभ्याउने, दुई हप्ता सम्म केही गर्न नपाईने भो, कोही पनि घाइते भएर काइते जान नपाउने भो, कस्को आँखा लाग्यो
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-02-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चेली नानीलाई पुल्चोकमा कस्को गुनासो गरेको हो? के के बिषयमा Out of Sylaabus आयो तपाईंहरुको?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-02-08 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दामी छ चेली। अझै मिलाए झन राम्रो हुन्छ। लोल रिट्ठे लोल। ritthe र RiTThe भन्ने एकै ब्यक्ती हुन कि हैनन, छनबिन गर्नु परो। मान्छे झुक्किने गरी यसरी नाम राख्न पाइने कि न पाइने थाहा छहियो।
|
| |
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-02-08 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Pulchowk ko k kura garai bho ra, syllabus anusar bhada ni, teacher le class ma padhako anusar le padhiyo ani pass bhaiyo!! Syllabus follow gareko bhaye behal hune!!
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-02-08 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
फरक फरक हुने किन सबको आनीबानी आँशुहाँसो भइराख्ने कस्तो यो कहानी ल एकदम राम्रो चेली! के हो हाम्रो अतुल ज्वाइँसाब संग ठ्याक ठुक पर्यो कि कसो? 
दोस्रो राउन्डको जदौ है गाम्ले साथीहरु!
ल ल रिट्ठे ब्रो ले फारम भरेछ! टाइम मिलाएर स्कोरपनि हाल्नु नि ब्रो!
सुन्तले को एउटा गाना सुन्न मनलाग्यो यार घिन्ताङ घिन्ताङ मादल को आवाज सहित! लु त लु!!
राहुल दाईले नि दामी थपिदिनु भएछ नि त!
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-02-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल ठुल्दाइ लोल! लोल चेली लोल! लोल सुन्तले लोल! त्यो चइनि अल्ली थाहा भएन ! चइनि मेरो नाम कोस कोस ले मन पराएर पठायो अनी पोस्ट मार्यो मेरो नाम बाट ! छान बिन त गर्नै पर्नी हो ! तर अब चइनि कल्ले गर्नी हो, लु लु ठुल्दाइ ले नै गर्दिनु पर्यो !
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-02-08 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारी प्रथम औतारी परिक्षाको रिजल्ट!
(प्रथम हुनेलाई एउटा सिंगै राँगा वा भैँसि पुरस्कार ! द्वितिय हुनेलाई, एक प्लेट म:म, एक प्लटेट छोयला, एक प्लेट कचिला,एक प्लेट जँला, एक प्लेट दयाँकुला, एक प्लेट मिक्स्ड चटामरी,एक बटुको तामाको झोल र एक माना ताइचिनको चिउरा पुरस्कार! तृतिय हुनेलाई एक प्लेट म:म पुरस्कार! फेल हुनेलाई ३ दिन भोकै राखेर म:म पाकिराखेको ठाउँमा बाफ र बास्ना आउने गरि ३ घन्टा राखिने छ!)
नोट: पुरस्कार पाउनेले सम्पूर्ण पुरस्कार कसैसंग सेयर नगरि खानु पर्ने छ, अन्यथा अंक घटाएर फयल बनाइने छ।
सहि उत्तर र पाएका अंकहरु-
(१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए? सबैभन्दा मिल्ने उत्तर- "निज राहुल भाई रायमाझी उर्फ ठुल्दाइले चुरोसको खिल्ली मात्र उठाउने भएकोले नेताहरु को त के कुरा भयो र? हेँख हेँख हेँख"- रिट्ठे र "नेताहरुको खिल्ली उडाउन दिल्ली लागेका ठुल्दाइ भोकले चुर भै म:म को सट्टा चिकन् चिल्ली खोज्दै जादा दिल्लिका सिल्लिहरुले बिल्लिको मासु समेत् नदिने भनेर धम्काएपछि यहाँ बसेर नेताको खिल्ली ऊडाउन भन्दा सुर्यको खिल्ली उडाउन मजा हुन्छ तारेमाम भन्दै आफ्नै घर मरु भिल्ली मा फर्कनु भएको थियो"- पर्वते
२) चुरोट जेठो कि ठुल्दाई जेठो?
सबैभन्दा मिल्ने उत्तर- "ठुल्दाइ जेठो हुनुपर्छ, नामै ठुल्दाइ"- सान्नानी
३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!
सबैभन्दा मिल्ने उत्तर- "ठुल्दाइले मरीसकेको भैंसीको मात्र म:म खाने गरेकोले उक्त आरोप बिल्कुल निराधार छ !" - रिट्ठे
"भाईंसी र रांगो बिचको भिन्नता नखुट्याइ प्रश्न सोधिएकोले उत्तर नदिने निर्णय गरियो।"- सुन्तले
४)सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क)चिया खानमा ख) घाम ताप्नमा
सबैभन्दा मिल्ने उत्तर- "दुबइमा नभै चिलिम तान्न मा।"- सान्नानी
५)भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?
सबैभन्दा मिल्ने उत्तर- "साझा खोनु हुन्छ। सबै कुरै एकै ठाउंमा। "- सुन्तले यि उत्तरहरुको आधारमा, सुन्तलेले २ अंक, सान्नानीले २ अंक,रिट्ठेले २ अंक र पर्वतेले १
अंक प्राप्त गरेका छन्।
सुन्तले,रिट्ठे र सान्नानीले दिएका अरु उत्तरहरु केलाएपछि, सुन्तलेले "कुखुरा जेठो कि
अन्डा?" भनेर मास्टरलाई नै प्रश्न सोधेकोले १ अंक घटुवा गरिएको छ! त्यस्तै रिट्ठेले
"चिया खाँदै घाम ताप्दै काम चोर्न मा बढी आनन्द दिएको कुरा शही हो !" भनेर म गर्छु
आग्राको कुरा सम्धीज्यू गर्छन गाग्राको कुरा गरेकोले, निजको पनि १ अंक घटाइएको छ!
त्यसपछिको अंक तालिका- सुन्तले- १ अंक, सान्नानी २ अंक, रिट्ठे १ अंक र पर्वते १ अंक! यसबाट सान्नानी प्रथम चुनिइन, एउटा सिंगै रांगो सहित बधाई छ! मारे पाप पाले पुन्य!
अब रिट्ठे, पर्वते र सुन्तलेमा गोला प्रथा गर्दा हामिले तिनैजनालाई एउटा कोठामा राखेर बन्द गर्यौँ! र अचानक बाहिरबाट लहरेलाई ठूलो ठूलो स्वरमा 'नैपकिन नैपकिन!" भन्न लगायौँ र ढोका खोलेर भित्र पस्यौँ! भित्र सुन्तले र रिट्ठे आ-आफ्नो प्रेम कहानी सुनाउन मा व्यस्त थिए भने पर्वते फेन्ट भएका थिए! जाबो नैपकिनको नामले फेन्ट हुने पर्वतेलाई रांगा र त्यसबाट बनेका परिकार दिन नहुने निर्णयका साथ एक अंक घटाएर शून्य अंक दिइएको छ। यसका साथै फेल हुनेमा पर्वते प्रसादपुडासैनि पर्नु भएको छ। तिन दिनको भोक तथा म:मको बास्नाको लागि बधाई छ!
फेरि रिट्ठे र पर्वतेको टाइ भएकोले , पुन: गोला प्रथा गर्न हामि बाध्य भएका छौँ!यस क्रममा रिट्ठे र सुन्तलेलाई एउटा एउटा प्रश्न सोधियो। रोमांटिक वातावरणमा आँखा चिम्लेर केहि रोमान्टिक वाक्य भन्नु परे के भन्नुहुन्छ भनेर सोध्यौँ! यसको उत्त्रमा सुन्तलेले " यात्रामा तिमी!" भनेका थिए भने रिट्ठेले " पिंक फन्टमा तिमी" भनेर भनेका थिए! यसरि फेरि पनि दुवैको अंक बराबर भयो, र अन्तिम हतियार स्वरुप परिक्षा आयोजक समितीले चलाख प्रश्न सोधेका थिए! आफैँलाई खाउँ खाउँ लाग्दा के याद आउँछ भनेर! यसमा सुन्तलेले 'सुन्तला' भनेका थिए भने रिट्ठेले 'रिट्ठा' भनेका थिए! सुन्तला खान हुने तथा रिट्ठा खान नहुने भएको कारणले रिट्ठेको एक अंक घटाएर तृतिय बनाइए भने, सुन्तले द्वितिय भएका छन!
द्वितिय र तृतिय बनाउँदा पटक पटक गोला प्रथा गर्नु पर्दा आयोजक समिती साह्रैनै भोकाएका कारणले निजहरुलाई दिनु पर्ने म:म, छोयला , कचिला इत्यादी आफैँले खानु पर्दा यो बर्ष पुरस्कार सकिएको छ। द्वितिय र तृतिय हुनेलाई बधाई छ! हेँख.... हेँख... हेँख...
Last edited: 02-Jun-08 03:07 PM
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-02-08 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल जिम्बाल लोल द्वितिय र तृतिय लाई बधाई 
अरु खान पाइएन अब बधाई खाउ 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-02-08 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल जिम्माल बा लोल !  म त त्रितिय भएछु ल अब एउटा सिङै राङो पाउनु पर्यो ! भरै हर्केले मार हान्छ ! सान्ननी त प्रथम भईन, कसरी सिङो राङा पाइन्?, तारेमाम
|
| |
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-02-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-02-08 3:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अर्को प्रश्नपत्र आउँदैछ, प्रतिक्षा गर्नहोला!
अबको विषय श्रि लहरेकान्त लाकौल! बढि अंक ल्याउनुपरेमा पछाडिका केहि चौतारीका अंकहरु हेर्न नभुल्नुहोला! हजूर सम्पूर्ण प्रश्नहरु लहरेकान्त लाकौल संग सम्बन्धित हुनेछन्। यसपटक पुरस्कार अवश्य पाइने छ, सानो तिनो बोलिको पुरस्कार हैन, प्रथम हुनेलाई चौतारीमा अहिले सम्म भएका रमाइला कुराहरुको संग्रह गरिएको एउटा पुस्तक इमेल गरेर पठाइने छ!
त प्रतिक्षा गर्नुहोस- 'चौतारी औतारी परिक्षा खन्ड - ख'
ढ्यानट्यार्यान!!!!
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-02-08 4:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल जिम्माल बा! ल ल बरु त्यो उत्तर दिन नजान्ने हामी जस्ता लाई पनि पुस्तक पठाउनु पर्यो है! अहिले नै भन्देको छु!
हे हे हे चेली! कुरो मिल्यो कि कसो? क्या जिन्दगानी छ नि? 
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-02-08 4:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिर्खे दाई ले ७० बेखेडा गरेर हामीलाई दोस्रो मात्र बनाएको र भएको पुरस्कार पनि आँफै हसुरेको साथै देशमा राजा को पद्बी खोसिएको ले हामी एसै बिग्यप्ती बाट बिर्खे दाई भैंसीबाद (मुर्दाबाद भन्नु भएन त!) भन्दै नारा लगाउने निर्णय गरी बक्सेका छौ।
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 06-02-08 4:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
:)
हरिशरणम!!
नमस्ते जदौ तारेमाम सप्पैलाई
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-02-08 4:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुम्ले ब्रो, आजकाल गला सुकेको, मादल फुकेको, समएमा चुकेको, जनता संग लुकेको आदी इत्यादी कारनहरुले गाना बजाना हुन नसक्ने बेहोर अबगत गराइबक्सन्छु। समय संगै कहिंकतै सबै कुरा सुल्झिदै बल्झिदै आएमा अर्को गाना टास्ने पनि प्रतिबध्दता ब्यक्त गरीबक्सन्छु। जडै।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-02-08 4:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम मिस दिदी अनी सुन्तले - खोइ अरु कहाँ गए। मिस दिदी सञ्चै होला है, चौतारी को बाटो बिर्स्या जस्तो छ, अनी सुन्ते ब्रो व्हाट'स अप
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-02-08 4:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मिस लाई मेरो पनि जदौ। लहरे बौचा, सबै ठिकै छ हाम्रो तिर। अनी साथीको के छ? आजकाल कता हो? मध्य पश्चिम बाट भागीसकेको हो कि?
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-02-08 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म यतै छु, भागेको छैन, भाग्ने सुर्-सार पनि छैन।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| legal Query for married nepali girl now have taken US citizenship |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ए १ पनि पुगेनछ ? |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| नेपाली वालमार्ट चोर |
| maga got what they voted for |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| Funny when Nepalis talk about Epstein and injustice |
| H1B |
| EAD Filing |
| Tps decision coming or not nov 18 |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|