[Show all top banners]

SimpLe_KeTa
Replies to this thread:

More by SimpLe_KeTa
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 किन गर्छ राजनीति
[VIEWED 4514 TIMES]
SAVE! for ease of future access.
Posted on 05-09-10 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन गर्छ राजनीति
by Simple_KeTa
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=SimpLe_KeTa
----------------------

आज्काल गल्लि-गल्ली लाई राजा चड्छ,  के बोक्सी नै हो कि राजनीति
आज्काल भट्टि-भट्टी लाई राजा लाग्छ,  के रक्सी नै हो कि राजनीति

भूत को राजनीति शम्शान घाट मा जङे को घोडा चडेर
सस्तो सारीर लाई महँगो गोली ठोक्दै किन गर्छ राजनीति

किन गर्छ राजनीति

=====================================================

किन गर्दैन राजनीति    
by prabhat41
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=prabhat41
----------------------

न् रोइ दुध न् पिलाउने ,   मात्रित्त्व गला दबाउने
बाघ सधैं मासु खाने ,    भङेरा चारामै रमाउने 
एउटै स्वाद ,
एउटै चलन ,   कत्ती न् अघाउने
अनी राजनीति न् गरेर ,   के चिम्टा समाउने ?


=====================================================

ओखति बनेर आईदेउ है राजनीति
by Simple_KeTa
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=SimpLe_KeTa
---------------------------------------

सिद्धान्तको मिठो  छुरिले  अब बलि नमाग है राजनीति 
बरू  ओखति बनेर आईदेउ है ति पुरानो घाउमा राजनीति

=====================================================


राजनीति (एक्लाई चल्छ राजनीति)
by prabhat41
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=prabhat41
------------------------------------------------------

मन उमठियेर आउँदा ,     आँशुमा पौडी खेल्दैन् राजनीति     
छाती भित्र सुरुङ खन्दै ,    भित्तो फोरेर निस्कन्छ राजनीति  |
सडक् गल्ली हरुमा    -    बेवारिसे बस्नु छैन्...
मौसम बदल्दैन् ,   युगौं पनि बदल्दिन्छ् (बदलिदिन्छ) -  यो राजनीति      |


ओखती न माग म सँग ,    रोगै फालि दिउँला
दिर्घ रोगी बस्नु हुन्न ,       डाक्टर् बोलाई दिउँला      |
लामो छलाङ लगाउनु छ्,    न अल्मल्याउ  राजनीति
सम्झौता मा रमाउन्न ,      एक्लाई चल्छ राजनीति   |

=====================================================

‘म्रिग मरिचिका’
—————–
by prabhat41
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=prabhat41
------------------------------------------------------

अन्जुलिमा  सिमाबद्द्   यि मनका  आयामहरु
धैर्य गरे,  पर्खि बसे   राजकुमार आउदैछन रे  !


दन्त्य कथा   कैद हुन्न्   सानो अन्जुलि   भित्र्
सुन-केसरिहरु   न आत्तिनु  राजकुमार  आँउदैछन  रे  !


अन्धेरो ले निल्न सक्ने डडेलो ले पोल्न सक्ने
ज्युदो प्रत्याभुति छेक्न् राजकुमार  आँउदैछन  रे  !


पानि पर्छ्,  हुरि चल्छ्   -   अँधेरो मा दिल जल्छ्
प्रेयसिको  आँशु पुछ्न्   राजकुमार  आँउदैछन  रे  !


आह  पोख्ने  मनहरु     परिबेस (बेस) मा  रुमल्लिन्नन्
मनको  धुँवा  पछ्याउँदै  राजकुमार  आँउदैछन  रे  !


नया युग्,  नया बिहान्  -  उन्मुक्त   चाहना (हरु)
हातमा मुक्ति चिराग बोक्दै  राजकुमार  आँउदैछन  रे  !


=====================================================


के येहि हो राजनिति
by Simple_KeTa
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=SimpLe_KeTa
-----------------------

हतियारको  दैाड   र   साँडेको जुधाई ,   अनि   हत्या  र  हिँशा
भुखमरी  र  कूण्ठा ,  अनि   मानसिक  यातना  -  के  येहि  हो  राजनिति ।।
दन्ड्  र  पुरस्कार ,   नियम  र  कानुन ,   अनि  अ-आफ्नै   डमरु
अ-आफ्नै  गोरुको  अ-आफ्नै  टक्का   -  के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति
आज  एउटा  पहलवान
भोलि  अर्कै  पहलवान
के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति ,  नत्र ,  के   हो   र   राजनिति
अब ,  शान्तिले  बिकाशै  पाउलिन ,  नत्र ,  भड्केलो  राजनिति
के  येहि  हो  राजनिति ,  नत्र ,  के   हो   र  राजनिति
बिग्रेको  काम  पार्न   -   बिगार्ने   -   के   येहि  हो   राजनिति ।।

के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति
आज  एउटा  धनवान
भोलि  अर्कै  धनवान
के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति
आज  एउटा  धनवान
भोलि  अर्कै  धनवान
के  येहि  हो  राजनिति ।।

=====================================================

Last edited: 10-May-10 06:47 AM
Last edited: 11-May-10 09:42 AM
Last edited: 12-May-10 10:51 AM
Last edited: 12-May-10 11:45 AM

 
Posted on 05-09-10 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

किन गर्दैन राजनीति
----------------------
न् रोइ दुध न् पिलाउने ,मात्रित्त्व गला दबाउने|
बाघ सधैं मासु खाने ,भङेरा चारामै रमाउने ?
एउटै स्वाद ,एउतै चलन ,कत्ती न् अघाउने|
अनी राजनीति न् गरेर ,के चिम्टा समाउने ??

 
Posted on 05-10-10 6:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओखति बनेर आईदेउ है राजनीति
---------------------------------------

सिद्धान्तको मिठो  छुरिले  अब बलि नमाग है राजनीति 
बरू  ओखति बनेर आईदेउ है ति पुरानो घाउमा राजनीति

 
Posted on 05-10-10 1:34 PM     [Snapshot: 143]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मन उमठियेर् आउँदा , आशुमा पौडी खेल्दैन राजनीति |
छाती भित्र सुरुङ खन्दै ,भित्तो फोरेर निस्कान्छा राजनीति |
सडक गल्ली हरुमा ,बेबारिसे बस्नु छैन ,
मौसम बदल्दैन् , युगौ पनि बदल्दिन्छ् , यो राजनीति |


ओखती न् माग म् सग ,रोगै फालिदिउला ,
दिर्घ रोगी बस्नु हुन्न ,डाक्तर  बोलाई दिउला |
लामो छलाङ लगाउनु छ्, न् अल्माल्याउ राजनीति |
सम्झौता मा रमाउन्न , एक्लाई चल्छ राजनीति |


 
Posted on 05-12-10 8:04 AM     [Snapshot: 192]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

‘म्रिग मरिचिका’
—————–
अन्जुलिमा सिमाबद्द्,
यि मन् का आयाम हरु,
धैर्य गरे,पर्खि बसे!!
राजकुमार आउदैछन रे!!


दन्त्य कथा कैद हुन्न्,
सानो अन्जुलि भित्र्,
सुन केसरि हरु न आत्तिनु,
राज कुमार औउदै छ्न रे!!१


अन्धेरो ले निल्न सक्ने,
डडेलो ले पोल्न सक्ने,
ज्युदो प्रत्याभुति छेक्न्,
राज् कुमार औदैछन रे!!


पानि पर्छ्,हुरि चल्छ्!!
आन्धेरो मा दिल जल्छ्!!
प्रेयसि को आशु पुछ्न !!
राज् कुमार औदैछन रे!!


आह पोख्ने मन हरु,
परिबेस बेस मा रुमल्लिन्नन्!!
मन को धुवा पच्छा उदै!!
राज् कुमार आ उदै छ्न रे!!!


नया युग्,नया बिहान्!!
उन्मुक्त चाह् ना हरु!!!
हात मा मुक्ति चिराग बोक्दै
राजकुमार आउदै छन् रे!!!


 
Posted on 05-12-10 11:40 AM     [Snapshot: 221]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के येहि हो राजनिति
-----------------------

हतियारको  दैाड   र   साँडेको जुधाई ,   अनि   हत्या  र  हिँशा
भुखमरी  र  कूण्ठा ,  अनि   मानसिक  यातना  -  के  येहि  हो  राजनिति ।।
दन्ड्  र  पुरस्कार ,   नियम  र  कानुन ,   अनि  अ-आफ्नै   डमरु
अ-आफ्नै  गोरुको  अ-आफ्नै  टक्का   -  के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति
आज  एउटा  पहलवान
भोलि  अर्कै  पहलवान
के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति ,  नत्र ,  के   हो   र   राजनिति
अब ,  शान्तिले  बिकाशै  पाउलिन ,  नत्र ,  भड्केलो  राजनिति
के  येहि  हो  राजनिति ,  नत्र ,  के   हो   र  राजनिति
बिग्रेको  काम  पार्न   -   बिगार्ने   -   के   येहि  हो   राजनिति ।।

के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति
आज  एउटा  धनवान
भोलि  अर्कै  धनवान
के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति
आज  एउटा  धनवान
भोलि  अर्कै  धनवान
के  येहि  हो  राजनिति ।।



 
Posted on 05-13-10 4:01 PM     [Snapshot: 283]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी पिटेजस्तो  गर,
म् दुखेजस्तो गर्छु ,
तिमी म्याइ खाएजस्तो गर ,
म् लजाएझै गर्छु ,
जुलुश निकाल्नु पर्दैन्,
नारा लगाउनु पर्दैन ,
राज मार्ग हरु खुला रहन देउ ,
मन खुमच्याउनु पर्दैन ,
देश बन्द गर्नु पर्दैन |


लामोयात्रा बाट थाकेको छु ,
एक मुट्ठी पानी देउ ,
दिर्घ  निद्राबाट बिझुझेको छु ,
अलिकती हावादेउ
डढेको मन हरु ,
कुन्ठित रहर हरु ,
बिखरीत महत्त्वाकश्या ,
यिनिहरुलाई ,
अलिकती जमिन देउ ,
भोलिको सपना सगाल्दै ,
आउ ,
हाइटी  मा सगै रोवौ ,
तालिबान को बन्दी गृह बाट भागदै ,
हाडी गाउमा स्वतन्त्रता को झन्डा गाडौ ,
सबैको मन हरु धोएर ,
राजनीतिको बिउ छरौ ,
दिल्लिको राजनीति ,
बिस्थापित गरिदिउ !!


 


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Why Oli must go for the UML to survive?
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters