[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 ३१ औ ए एन ए सम्मेलनमा खेलकूदको उत्साहजनक सहभागिता
[VIEWED 8484 TIMES]
SAVE! for ease of future access.
Posted on 06-10-13 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
विजय थापा 
भर्जिनिया ,
न्यु योर्क ,जुन १० ,३१ औ ए एन ए सम्मेलन सुरु हुन् केहि दिन बाकी रहेको छ l सबै क्षेत्रमा उत्साहजनक सहभागिता देखिन सुरुवात भै सकेको भन्दै ३१ औ ए एन ए न्यु योर्क सम्मेलनका संचार संयोजक सुर्य थापाले एक छापा बिज्ञप्तिमा जनाएका छन l सहभागी हुन् आउनेहरुद्वारा व्यापक सोध खोज ,सम्पर्क गरि रहेका र अतिथि गृहको आरक्षण पनि बिस्तारै वृद्धि हुन् थाली सकेको भन्दै अमेरिकाका बिभिन्न राज्यहरुबाट बिभिन्न खेलमा आफ्नो टोलि तथा व्यक्तिगत रुपमा नाम दर्ता गराई सकेका छन भन्दै यो क्रम अझ बढ्ने आशा राखिएको जनाएका छन् l
 
ताजा जानकारी अनुसार पुरुष बास्केटबल,महिला बास्केट बल ,पुरुष भलिवल,गल्फ ,टेबल टेनिस ,र भकुण्डो (soccer)मा नाम दर्ता गराउनेको संख्या करिब ४० भन्दा बढ्ता भै सकेको उक्त छापा बिज्ञप्तिमा जनाईएको छ l पुरुष बास्केटबल तर्फ -९ ,महिला बास्केट बलमा -३, पुरुष भलिबलमा -६,गल्फमा ५ जना (करिब २० जना भन्दा बढ्ता हुने आशा राखिएको छ ),टेबल टेनिस ८ र भकुण्डो (soccer )मा करिब १० वटाले दर्ता गराई करिब ४० भन्दा व्यक्तिगत  तथा सामुहिक रुपमा दर्ता गराईएको उल्लेख गरिएको छ l
 
खेलकूदलाई व्यवस्थित बनाउन हर कोसिस गरिएको र खेल्ने मैदानहरुको पनि पूर्ण व्यवस्था गरि सकिएको उक्त छापा बिज्ञप्तिमा जनाईएको छ l पुरुष बास्केट बिजेतालाई $ २०००.००  र उप बिजेतालाई $ १०००.०० ,महिला बास्केटबलमा बिजेतालाई $ ५००.००  तथा उप बिजेतालाई $ २५०.००  छ भने ,भकुण्डो(सकर) बिजेतालाई $२५००.०० तथा उप बिजेतालाई $ १५००.००,भलिबलमा बिजेतालाई $ १०००.०० र उप बिजेतालाई $ ५००.०० ,टेबल टेनिसमा  बिजेतालाई $ ५००.००  र उपविजेतालाई $ २५०.०० राखिएको छ l
 
कूल  $ १०,०००.०० (दस हजार डलर )लगभग करिब ९ लाख नेपाली रुपैया नगद पुरस्कारको साथै तथा प्रमाण पत्र प्रदान गरिने छ l
 

 
Posted on 06-10-13 8:39 PM     [Snapshot: 97]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo ta sarasar discrimination bhayo

पुरुष बास्केट बिजेतालाई $ २०००.००  र उप बिजेतालाई $ १०००.०० ,महिला बास्केटबलमा बिजेतालाई $ ५००.००  तथा उप बिजेतालाई $ २५०.००  छ

What happened to the feminists

 
Posted on 06-10-13 8:55 PM     [Snapshot: 108]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am guessing the prize money comes from participation fees. Obviously men's BB will have more participants hence more money.
Je pani protest garney ra bhanya?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters