vowels2006
Replies to this thread:
More by vowels2006
What people are reading
Subscribers
Please log in to subscribe to vowels2006's postings.
:: Subscribe
|
ओलीको निर्देसनमा एमाले काठमाडौं जिल्ला अध्यक्ष निर्मल कुमार कुईकेले ४६ करोड ५७ लाख भ्रष्टचार
|
[VIEWED 8489
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
vowels2006
Please log in to subscribe to vowels2006's postings.
Posted on 01-30-15 10:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जनतालाई सक्ति संपन्न राज्य देउ भन्दा राज्यले धान्न सक्दैन भन्ने एमालेका र नेकाका नेताहरु धार्मिक स्थानमा पनि ओलीको निर्देसनमा गत चुनाव खर्चको भर्पाई बुझाउन भ्रष्टचार गरेको खुल्न आएको छ । यो बिषयमा माधव नेपाल पनि मुछिन सक्ने अख्तियारले बताएको छ । सेति नदी परियोजनामा पांच अरवको कमिसन माग्ने एमाले र त्यसका मन्त्रि राधा ज्ञावालीको काण्ड सेलाउन नपाउदै कुईकेल काण्डले ठांउ पाएको हो । संसदमा आप्mनो अधिकारकोलागी दुई चार कुर्चि सर्वस्व भयो भन्दै कुर्लने एमाले कांग्रेसबाट हुने यस्ता भ्रष्टचारले जनताको सिर संसारमा कति झुकेको होलाबुभ्mन जरुरी छ । कांग्रस एमालेले जे गरे पनि लोकतान्त्रि हुने र अरुले गरेको सबै आतकंकारी देख्नुनै अनन्तकाल सम्म देसमा अरजकता र कंगाल बनाउने खेल हो भन्नेमा प्रष्ट हुंदै गएको छ ।पशुपतिनाथ मन्दिरको देवस्व दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोष, काठमाडौं जिविसका कर्मचारी र ठेकेदार गरी ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।अख्तियारले कोषका तत्कालिन सदस्य सचिवहरु निर्मल कुइकेल र शुसिल नाहाटा,कोषका निर्देशक राजकुमार रेग्मी, काठमाडौं जिविसका पूर्व स्थानीय विकास अधिकारीहरु गोपाल पराजुली, प्रेमराज जोशी र महेन्द्र कुमार श्रेष्ठ, लगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषको जग्गामा रहेको खानीको बालुवा ठेक्काका क्रममा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । कुईकेल एमाले काठमाण्डौं जिल्ला अध्यक्ष हुन् । ४६ करोड ५७ लाख अनियमितता भएको अख्तियारको आरोप छ । गतवर्षको संविधानसभा निर्वाचनमा उनी काठमाडौं ४ बाट कांग्रेस उमेद्वार गगन थापासग पराजित भएका थिए । उनी एमाले सिफारिसमै कोषको सदस्य सचिव भएका व्यक्ति हुन् । नाहाटा भने कांग्रेसको सिफारिसमा कोषका सदस्य सचिव भएका थिए । विशेष अदालत स्रोतका अनुसार जिविसकै तत्कालिन योजना अधिकृत भिष्म मल्ललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । त्यसैगरी ठेकेदारहरु बच्चुराम दाहाल, मिठाराम दाहाललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । मुद्दा विशेषमा दर्ता हुने प्रक्रियामा source: http://www.hellouknepal.com/?p=1193
|
| |
|
|
|
|
vowels2006
Please log in to subscribe to vowels2006's postings.
Posted on 01-31-15 9:23
AM [Snapshot: 138]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एमाओवादीलाई १० अर्ब दिए संविधानसभा खुल्छ : ओली'पहिले पनि २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेका थियौं'काठमाडौं, माघ १७ - एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई २ देखि १० अर्ब रुपैयाँ दिए संविधानसभा खुल्ने दाबी गरेका छन् । एमाले केन्द्रीय कार्यालय बल्खुमा शनिबार आयोजित कार्यक्रममा ओलीले त्यस्तो दाबी गरेका हुन् । 'व्यवस्थापिका रोकिएको थियो, त्यो खोल्न २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि खुलेको थियो,' उनले दाबी थियो, '५ देखि १० अर्ब दिन्छु भने संविधानसभा चल्छ । बाहिर उफ्राइ बन्द हुन्छ ।' उनले व्यवस्थापिका संसद खुलाउन एमाओवादीलाई कसरी रकम दिएको भन्ने खुलाएनन् । एमाओवादीले राजनीतिका नाममा तमासा गरिरहेको टिप्प्णी गरे ।
'राजनीति होइन, तमासा हो, संविधान बनाउने होइन, बनाउने भए नबनाउनेसँग बाहिर तोडफोड किन मच्चाउने ?' उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा ओलीले युरोपियन युनियनले नेपाली समाजको चरित्र नबुझेकाले समावेशीको कुरा गरेको आरोप लगाए । 'युरोयिन देशमा इन्कुलुसिभ (समावेशी शासन) चल्याछ, उनीहरूलाई अरु थाहा छैन । नेपाल समाजको चरित्र बुझेका छैनन्' उनले भने, 'इन्कुलुसिभ भनेको हक होइन ।'
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| Deepak Bhatta could help bring down the three stooges |
| maga got what they voted for |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|